सुदूरपश्चिम अझै लम्बियो सभामुखको सकस
सभामुख चयनका लागि आज बिहान ९ बजे बोलाइएको सुदूरपश्चिम प्रदेशसभा बैठक रोकिएको छ । पोखरामा हिजो भएको विमान दुर्घटनाको शोकमा सरकारले राष्ट्रिय राष्ट्रिय बिदा दिने निर्णय गरेपछि पूर्वनिर्धारित प्रदेशसभा बैठक स्थगित गरिएको हो ।
प्रदेशसभा सचिवालयले सूचना निकालेर सभामुख निर्वाचनको कार्यसूची रहेको आजको बैठक स्थगित भएको जानकारी दिएको छ । अब भोलि बिहान १० बजे बस्ने गरी बैठक आह्वान गरिएको पनि सचिवालयले बताएको छ ।
सुदूरपश्चिममा यसअघि पनि सभामुख चयनका लागि बोलाइएको…