समाचार

विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये पाँच जनाको सनाखत

पोखरामा आज बिहान भएको यति एअरलाइन्स दुर्घटनामा ज्यान गुमाएकामध्ये पाँच जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विमानमा सवार निशान्त आचार्य, संगीता शाही, लक्ष्मी पौडेल, सुशील श्रेष्ठ र सदारत अलिमियाको सनाखत भएको छ ।  आज बिहान काठमाडौंबाट पोखराका लागि उडेको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदीको खोंचमा दुर्घटनाग्रस्त भएको थियो । जहाजबाट ६२ जनाको शव निकालिएको छ । तीमध्ये २९ जनाको शव पोष्टमार्टमका लागि गण्डकी अस्पतालम…

Page 1820 of 2002