समाचार

शव ल्याउन काठमाडौंबाट पोखरा गए थुप्रै शववाहन

हिजो बिहान पोखरामा भएको यति एयरलाइन्सको एटिआर विमान दुर्घटनामा निधन भएकाहरुको शव लिनका लागि काठमाडौं उपत्यकाबाट एम्बुलेन्स तथा शववाहन पठाइएको छ । आज बिहानसम्म फेला पारिएकामध्ये पहिचान हुन नसकेका,विदेशी नागरिक र पोखरा क्षेत्रभन्दा बाहिरका यात्रुको शव काठमाडौं ल्याउनका लागि एम्बुलेन्स तथा शववाहन पोखरा गएका हुन् ।  उपत्यकाभित्रका विभिन्न ठाँउबाट आठ वटा गाडी पोखरा गएको बताइएको छ । शंखरापुरबाट एक, ललितपुरबाट १, नागार्जुनबाट एक, चाँगुनारायणबाट एक, सूर्यविनाय…

Page 1822 of 2006