समाचार

लमजुङ प्रहरीद्वारा वर्षौंदेखि बेपत्ता हत्या आरोपी पक्राउ

जिल्ला प्रहरी कार्यालय लमजुङले एकपछि अर्को अपराधी पत्ता लगाएको छ । अपराधका पुराना फाइदा पल्टाउँदै गर्दा ती अपराधी नियन्त्रणमा आएका बताइएको छ ।  अपराधका पुराना मुद्दाका फाइल पल्टाउने सिलसिलामा केही दिन अघिमात्रै शिशु हत्या आरोपी पार्वती दवाडी घिमिरे चितवनबाट पक्राउ परेकी थिइन् । २३ वर्ष पुरानो मुद्दामा सफलता मिले पनि पाँच वर्ष अगाडिका अर्का हत्याकाण्डका आरोपी फरारले लमजुङ प्रहरीको टाउको दुखाइरहेको थियो । जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टोली ‘लिमा टू&rsq…

Page 1823 of 2002