समाचार

संघीयताविरोधी पार्टीका नेता प्रदेशको सभामुख

बाग्मती प्रदेशसभाको सभामुखमा राप्रपाका सांसद भुवन पाठक निर्वाचित भएका छन् । आज बसेको प्रदेशसभा बैठकले पाठकलाई बहुमतले सभामुखमा निर्वाचित गरेको हो । संघीयताविरुद्ध उभिएको राप्रपाका महामन्त्रीसमेत रहेका पाठक एमाले, माओवादीसहितका सत्तापक्षीय सांसदहरुको समर्थनमा सभामुख चुनिएका हुन् । उनले ६२ मत पाउँदा विपक्षमा ४९ मत परेको छ । सात जना सांसद भने तटस्थ बसेका थिए ।  प्रदेशसभाको सभामुख पदका लागि सत्ता गठबन्धनबाट पाठकसहित नेपाली काँग्रेसका शिवराज अधिकारी र नेमकीपाक…

Page 1826 of 2004