समाचार

बालेनको मुद्दा सुनुवाई नहुँदै अदालत धाउने पालो चिरिबाबुको

स्थानीय निर्वाचनमा उठेर खर्च विवरण समयमै नबुझाउनेहरुबाट लाखौं रूपैयाँ जरिवाना असुल्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा शृंखलाबद्ध मुद्दा पर्न थालेको छ ।  पुस ११ गते काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले दर्ता गरेको रिटको सुनुवाई नहुँदै ललितपुर महानगरका मेयर चिरिवाबु मेयरले पनि यस्तै मुद्दा हालेका छन् । यी दुईसहित आयोगको निर्णयविरुद्ध हालसम्म सर्वोच्चमा पाँच वटा रिट दर्ता भएको छ । रोजिना खातुन, प्रमोदकुमार कुशवाह र राजकुमार बजगाईंले छुट्टाछुट्ट…

Page 1829 of 2004