समाचार

बालुवाटारमा द्वन्द्वका घाइतेको दुःख छरपस्ट

माओवादी नेतृत्वमा झण्डै तीन दशकअघि थालिएको द्वन्द्वकालका घाइतेहरुले आफ्ना दुःख र पीडा पोखेका छन् । उनीहरुले सोही जनयुद्धका सर्वोच्च कमाण्डर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरै आफ्ना दुःख राखेका हुन् ।  द्वन्द्वकालका घाइतेहरु प्रधानमन्त्रीसँग भेटघाट गर्न हिजो बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । बिहान ११ बजे त्यहाँ पुगेका उनीहरुसँग प्रधानमन्त्रीले झण्डै आधा घण्टा कुराकानी गर्नुभयो । घाइते युवराज शाहको नेतृत्वमा झण्डै एक दर्जनको संख्यामा रहेको …

Page 1828 of 2005