समाचार

बागलुङमा खुल्यो कालिज फार्म

बागलुङमा व्यावसायिक कालिज फार्म सञ्चालनमा आएको छ । फार्म म्याग्दे गाउँपालिका–७, वरभञ्याङ खर्कका इन्द्रप्रसाद तिवारीले सञ्चालन गरेका हुन् । झण्डै २२ रोपनी क्षेत्रफलमा गण्डकी कृषि फार्म दर्ता गरी दुई हजार पाँच सय कालिज पालिएको बताइएको छ । डेढ वर्ष अघिदेखि गाउँमा नै कृषि र उत्पादनमा केही गर्ने उद्देश्यले तीन करोड रुपैयाँ लगानीमा कालिज पाल्न सुरु गरेको तिवारी बताउँछन् । उनले केही समयपछि तरकारी खेतीलाई पनि सँगसँगै अघि बढाउने योजना बनाएका छन् । कालिजको फुललाई ह्याचरी…

Page 1818 of 2001