महोत्तरीमा नक्कली प्रहरीको बिगबिगी,आधा दर्जन पक्राउ
महोत्तरीमा नक्कली प्रहरी बनेर लुटपाट गर्दैै आएका छ जनालाई सक्कली प्रहरीले पक्रेको छ । बर्दिबास नगरपालिका ४ को चेरु माईस्थान जंगलमा सर्लाहीको हरिऔन बस्ने राहुल महतोलाई लुटपाट गरेपछि उनीहरु प्रहरी नियन्त्रणमा पुगेका हुन् ।
पीडितका अनुसार २८ माघमा चेरुस्थित एकान्त जंगलमा पुर्याएर सिआइडीको बहानामा नगद,मोबाइल र क्यामरा लुटपाट भएको हो । ‘मलाई उनीहरुले हातमा लठ्ठी लिएर चारैतिरबाट घेरा हाले’, पीडित महतोले भने, ‘त्यसपछि मोबाइल,नगद र क्यामरा लिएर गए ।&rsqu…