समाचार

जनक शिक्षाले कागजमा चरम घोटाला गरेको भन्दै अख्तियारमा उजुरी

जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडमा भएको घोटालाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । काठमाडौँका यज्ञमणि न्यौपाने, सञ्जिव रेग्मी र कुशल केसीले अनुसन्धानको माग गर्दै उजुर गरेका हुन् ।  ठेकेदार, ठेकेदार कम्पनी, कन्टेनर मालिकसमेतको मिलोमतोमा विभिन्न फर्जी चिठ्ठीपत्र, चलान, पुर्जी बनाएर जनक शिक्षा सामग्री केन्द्रका कार्यालय प्रमुख, स्टोर किपर र खरिद प्रमुखले सम्भावित अपराधबाट जोगिन चलखेल गरेको दावी गर्दै उनीहरुले अख्तियारलाई छानविनको आग्रह गरेका छन्…

Page 1814 of 2000