समाचार

एकीकृत समाजवादी केन्द्रमा अलमल, प्रदेशमा कित्ताकाट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनेबारे प्रष्ट धारणा बनाउन नसकिरहेको नेकपा एकीकृत समाजवादी दुई वटा प्रदेशमा भने सत्तापक्षमा उभिएको छ । आजको प्रतिनिधि सभा बैठकमा समाजवादीका संघीय सांसदहरु प्रतिपक्षी बेञ्चमा बसिरहेको समयमा बाग्मती र गण्डकी प्रदेशका माननीयहरुले सरकारलाई समर्थन जनाएका हुन् ।  बागमती प्रदेशका एकीकृत समाजवादीका सांसदहरुले आज दिउँसो सत्ता गठबन्धनबाट मुख्यमन्त्री नियुक्त शालिकराम जम्मकट्टेललाई समर्थन गरेका छन् । मुख्यमन्त्रीका लागि प्रदेश प्रम…

Page 1836 of 2006