समाचार

विनोद चौधरीले तोडे ट्राफिक नियम,मीरा चौधरी हेरेको हेर्यै

गुण्डा नाइके दिनेश अधिकारी "चरी" लाई गोली हानेर ढाल्ने दबङ्ग डिआइजी मीरा चौधरीले उपत्यका ट्राफिक चलाएको बेला डलर अर्बपति तथा नेपाली काँग्रेसका सांसद विनोद चौधरी सवार गाडीले राजधानीको व्यस्त सडकमा ट्राफिक नियम ठाडै उल्लंघन गरेको छ । काठमाडौं रविभवनस्थित निवासबाट शहरतिर जाँदै गरेको अवस्थामा उनको महँगो सवारी साधनले तोकिएको ट्राफिक लाइन नाघेर ओभर टेक गरेको हो । उनी आफैँ चढेको सवारी साधनले आज बिहान काठमाडौंको टेकुमा उक्त हर्कत देखाउँदा नजिकै रहेका ट्राफि…

Page 1833 of 2006