समाचार

भीरबाट लडेर श्रीमान बिते, किरिया खर्चको अभावसँगै परिवारको बिचल्ली

भनिन्छ, ‘आर्थिक अवस्था नाजुक भएकाले मरेपछि पनि सुःख पाउँदैनन् ।’ कालिकोटमा ठ्याक्कै यस्तै घटना भएको छ । मृतकको काजकिरिया गर्ने रकम अभावमा कालिकोटमा एक परिवारको बिजोग भएको छ ।  नेपाली समाजको निकै प्रचलित कथन छ,‘जसको केही छैन, त्यसलाई नै सबथोक आइपर्छ ।’ पुस १३ गते कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर ८ का २५ वर्षीय राजेन्द्र विष्टको मृत्यु भयो । पैसा कमाएर घरपरिवार पाल्छु भनी हिँडेका उनी वडा कार्यालयको बाटो खन्न गएका थिए ।  तर…

Page 1841 of 2006