समाचार

हाकिम अब मज्जैसँग हाँसे हुन्छ

संविधानको भावना तथा सुशासनसम्बन्धी ऐनको मर्मविपरीत आर्थिक अपचलन र भ्रष्टाचारीलाई बल पुग्ने गरी एउटा संवैधानिक निकायले परिपत्र जारी गरेको छ । मंसिर १५ र ३० गतेको छुट्टाछुट्टै सर्कुलरअनुसार अब लेखा परीक्षकले आ–आफ्नो तजबिजमा कार्यालय छान्न र गोजी भर्न पाउनेछन् । चैतभित्र काम सक्ने नाममा उपत्यकाका ३ जिल्ला र हिमाली भेगका १२ बाहेक ६० जिल्लाका कुनै अड्डा छानी २० देखि ८० प्रतिशतसम्मको लक्ष्य पु¥याएर लेखा परीक्षण सक्न आदेश जारी गरिएको हो । यसो गर्दा डोर खटिने कर्मचारीले सम्ब…