समाचार

महिलामाथि झम्टिएको बाघ हारगुहारपछि बेपत्ता

पर्सा वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणका कारण घाँस काट्न गएकी एक महिला घाइते भएकी छन् । मकवानपुरको मनहरी गाउँपालिका निवासी ४० वर्षीया फूलमाया प्रजा घाइते भएकी हुन् । राप्तीनदी तरेर ज्यामिरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा घाँस काट्न गएका चार जना महिलामध्ये फूलमायालाई बाघले आक्रमण गरेको हो । गर्दन र गालामा चोट लागेको उनलाई मनहरी अस्पतालमा प्राथमिक उपचारपछि चितवन रिफर गरिएको छ ।  आक्रमणपछि फूलमाया र अन्य महिलाले ठूलो स्वरले कराउँदै…

Page 369 of 2010