समाचार

काँग्रेस कर्मचारीहरुको महाधिवेशन नौ महिनापछि

नेपाली काँग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय महाधिवेशन आगामी माघमा हुने भएको छ । माघ ५, ६ र ७ गते राजधानीमा महाधिवेशनको आयोजना गर्न लागिएको युनियनले जनाएको छ । युनियनका अनुसार महाधिवेशनलाई लक्षितगरी जेठ १० गतेदेखि असोज मसान्तसम्म सदस्यता वितरण तथा नविकरण प्राथमिक कार्यसमिति गठन र स्थानीय कार्यसमितिको अधिवेशन गरिनेछ ।  त्यसैगरी, आगामी कात्तिक मसान्तभित्र जिल्ला र प्रदेश विभागीय कार्यसमितिको विभागीय अधिवेशन सम्पन्न गर्ने, मंसिरमा विभागीय समन्वय प्…

Page 372 of 2010