समाचार

राजावादीलाई विदेशीको साथ

राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायको साथ खोजिरहेका राजावादीहरुलाई उत्साहित बनाउने गरी एउटा विदेशी संस्थाले समर्थन जाहेर गरेको छ ।  सम्वर्द्धनवादीहरुको साझा संस्था अन्तर्राष्ट्रिय प्रजातान्त्रिक संघ (आईडियु) ले नेपालमा जारी राजतन्त्र समर्थकहरुको प्रदर्शनप्रति ऐक्यवद्धता जनाएको हो । उसले आज अंग्रेजी भाषामा विज्ञप्ति जारी गर्दै राजावादी आन्दोलन दबाउने प्रयास नगर्न सरकारलाई घुमाउरो दबाबसमेत दिएको छ ।  चैत १५ को घटनामा नेपाल सरकारलाई दोषी…

Page 367 of 2010