समाचार

चिसो बढेपछि विद्यालय बन्द

नेपालगञ्जमा जाडो बढेसँगै पठनपाठन प्रभावित भएको छ । शीतलहर र बाक्लो हुस्सुका कारण केही दिनयता चिसो बढेको र विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि विद्यालय बन्द गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।  उपमहानगरका अनुसार आजदेखि माघ ११ गतेसम्मका लागि उपमहानगरभित्र सञ्चालित सम्पूर्ण विद्यालयहरुमा पठनपाठन अनिवार्य रुपमा बन्द गराइएको छ ।  ‘तराई क्षेत्रमा चलिरहेको शीतलहरका कारण अत्याधिक चिसो भएकाले नेपालगञ्ज उपमहानगरपालिका नगर प्रमुखज्यूको आद…

Page 554 of 2013