समाचार

प्रहरीले कानुन टेक्ने कि सडकमै लात्ती बर्साउने ?

नेपाल प्रहरी ‘मुस्कानसहितको प्रहरी र प्रहरी मेरो साथी’ अभियान चलाउने,अनुगमनका लागि सडकमा खट्नेले चाहिँ  आम सर्वसाधारणलाई लखेटीलखेटी लात्ती हान्ने ! प्रसंग हो चितवनमा हिजो रातिको घटना । भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक युवकमाथि निर्घात कुटपिट गरेको छ । चेकिङ्गमा खटिएको प्रहरीले एक युवकलाई मरणासन्न हुनेगरी लात्तीले हिर्काएका हुन् । बाइकमा आएका ती युवकले मदिरा सेवन गरेका थिए । प्रहरीले चेकिङ्ग गर्न खोज्दा उनले ‘फोन गर्दिम ?&rsq…

Page 557 of 2013