समाचार

वामपन्थी फुट्दा कताकता पर्दै गयो भ्वाङ

वामपन्थी विभाजनको एकपछि अर्को लाभ उठाइरहेको नेपाली कांग्रेसले कानुन व्यवसायीको छाता संगठन सर्वोच्च बार एशोसिएसनमा पनि नेतृत्व हात पारेको छ । एमाले र माओवादी केन्द्रसम्बद्ध वकिलहरूको संगठनलाई पन्छाउँदै एकीकृत समाजवादीनिकट एसपिएलएको साथ लिएर डिपिएलएले जितेको हो ।  सर्वोच्च बारको १८ सदस्यीय कार्यसमिति चयनका लागि पुस २० गते सम्पन्न निर्वाचनमा कांग्रेस र एकीकृत समाजवादीनिकट वकिलले बाजी मार्दा एमालेको पिपिएलए पूरै बढारिएको छ । माओवादीनिकट आरपिएलएलका सतिशराज मैनाली…

Page 560 of 2014