समाचार

गोर्खाज फाइनान्सका ९९ संस्थापक शेयरधनी अध्यक्ष बुढाथोकी विरुद्धमा, साधारणसभा छोडेर ‘फरार’

गोर्खाली समुदायको लगानीमा रहेका गोर्खाज फाइनान्स लिमिटेडका ९९ प्रतिशत संस्थापक शेयरधनी गोर्खाज फाइनान्स लिमिटेडका अध्यक्ष गौरव बुढाथोकी विरुद्धमा उभिएका छन् । अध्यक्ष बुढाथोकीले गोर्खाज फाइनान्स लिमिटेडलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन विपरित काम गरेर आफूहरुको करोडौंको लगानी डुबाउन खोजेको भन्दै संस्थापक शेयरधनीहरु अध्यक्ष बुढाथोकी विरुद्ध उभिएका हुन् । गोर्खाज फाइनान्स लिमिटेडको ३० औं साधारणसभा गत २९ पुस २०८१ मा अध्यक्ष बुढाथोकीले बोलाएका थिए । तर अध्यक्ष बुढाथोकीले …

Page 563 of 2013