समाचार

साढे २२ करोडको गिफ्ट भौचर बाँड्दै भाटभटेनी

भाटभटेनी सुपर स्टोरले आफ्ना नियमित ग्राहकलाई साढे २२ करोडको गिफ्ट भौचर बाँड्न थालेको छ । भाटभटेनी क्लबका अनुसार केही दिनअघि घोषणा गरिएको गिफ्ट भौचर आजबाट वितरण गर्न थालिएको हो ।  प्रमुख कार्यकारी अधिकृत पानु पौडेलका अनुसार उक्त गिफ्ट भौचर पाएका ग्राहकले देशभरका २७ वटा भाटभटेनी स्टोरमध्ये जहाँबाट पनि सामान खरिद गर्न सक्छन् । उपहार भाटभटेनी क्लबमा सदस्य रहेका लाखौं ग्राहकमध्ये एक लाख नौ हजार ५२९ जनाले प्राप्त गर्ने छन् ।  सदस्यले कम्तीमा एक हजार तीन सयदेखि दु…

Page 558 of 2013