चोरीको गाडी, एसपीको सवारी !
प्रदेश प्रहरी कार्यालय जनकपुरका तत्कालीन प्रहरी नायव महानिरीक्षक (डिआइजी) तथा हालका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) उमाप्रसाद चतुर्वेदीले अनुशासनहीन गतिविधि गरेको ठहर गर्दै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षकविरुद्ध विभागीय कारबाही (नसिहत) अघि बढाएका थिए। प्रमुख राजकुमार सिलवालमाथि मधेश प्रदेशका ट्राफिक प्रहरी कार्यालयहरूलाई आय–आर्जन गर्ने माध्यमका रूपमा प्रयोग गर्न खोजेको, मातहत कार्यालय तथा ट्रक व्यवसायीहरूसँग विशेष सम्बन्ध ब…