समाचार

आन्तरिक पर्यटन बढाउन मधेशमा आइतबार बिदा

मधेश प्रदेश सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिएको छ । गढीमाई मेलाको अवसरमा मंसिर २३ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ ।  प्रदेशको धरोहरको रूपमा स्थापित गढीमाई मेलामार्फत् घरेलु पर्यटन विकासलाई थप बलियो बनाउने गरी बिदा दिएको जनाइएको छ ।  प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ, ‘बाराको महागढीमाई नगरपालिकास्थित बरियारपुरमा प्रत्येक पाँच वर्षमा एक महिनासम्म लाग्ने प्रसिद्ध गढीमाई मेल…

Page 621 of 2009