समाचार

विराटनगर पुगेपछि बिआरआईका कुरा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बिराटनगर पुग्नुभएको छ । उहाँ पार्टीको कोशी प्रदेश सम्मेलनमा सहभागी हुन आज दिउँसो काठमाडौंबाट त्यहाँ जानुभएको हो । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले चिनियाँ सहयोग परियोजना बिआरआईमा ऋण नलिएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको चार दिने चीन भ्रमणमा बिआरआई कार्यान्वयन फ्रेमवर्कमा दुई मुलकबीच हस्ताक्षर भएको छ ।  प्रधानमन्त्री हिजो चीनबाट स्वदेश फर्केपछि सभापति देउवाले बिआरआईबारे संक्षिप्त धार…

Page 618 of 2009