समाचार

प्रहरीमा साढे १२ सयलाई जागिरको मौका

नेपाल प्रहरीले सिपाही र कार्यालय सहयोगी पदमा नयाँ भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयले जनपद समूहतर्फ रिक्त जवान र कार्यालय सहयोगीका लागि भर्ना खुलाएको जानकारी दिएको हो ।  जवानतर्फ एक हजार १६५, कार्यालय सहयोगी (भान्छे) ४७ र कुचीकार ११ गरी जम्मा एक हजार २२३ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।  उक्त पदहरुमा खुला प्रतियोगिताद्धारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गरिने भएकोले योग्यता पुगेका इच्छुकलाई आवेदन दिन भनिएको छ । दरखास्त दिने म्याद यही मंसिर २…

Page 619 of 2009