समाचार

मापदण्डविपरीत बनेका संरचना भत्काउन निर्देशन

काठमाडौं उपत्यका विकास प्राधिकरणले मापदण्डविपरीत भौतिक संरचना निर्माण नगर्न सचेत गराएको छ । योजना अनुमति नलिई संरचना बनाउने गरेको जानकारी प्राप्त भएको जनाउँदै प्राधिकरणले त्यसो नगर्न भनेको हो ।  उपत्यकाभित्रका क्षेत्रमा प्राधिकरणबाट योजना अनुमति लिएर मात्र जग्गा विकास, सामूहिक आवास, संयुक्त आवास एवं संस्थागत, सार्वजनिक, व्यापारिक, मिश्रित आवासीय, सांस्कृतिक समारोह तथा भोजभतेर स्थल, अस्पताल, विद्यालय, सभा भवन, कलेजलगायत संरचना निर्माण गर्न प्राधिकरणले आज निकालेको सूच…

Page 622 of 2009