समाचार

छन्तुमा वार्ता, काठमाडौं र बेइजिङमा वक्तव्य

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे औपचारिक घोषणा गरिएको छ । नेपालको परराष्ट्र र चीनको विदेश मन्त्रालयले आज एकसाथ भ्रमणबारे जानकारी गराएका हुन् ।  चिनियाँ विदेश मन्त्रालयको वेबसाइटमा नेपालका प्रधानमन्त्रीले चीनको औपचारिक भ्रमण गर्न लागेको उल्लेख छ । मन्त्रालयका प्रवक्ता माओ निङले जारी गरेको वक्तव्यमा प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा नेपाली समकक्षी चीन आउन लागेको जनाइएको छ ।  यता, परराष्ट्र मन्त्रालयले पनि प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल डिसेम्बर २ अर्था…

Page 629 of 2009