समाचार

नेपालका प्रधानमन्त्री भेट्न साह्रै गाह्रो भन्दै सिके राउत चीन चलान

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके ) राउत चीन गएका छन् । उनी चाइना इस्टर्नको उडान नम्बर एमयु ९६१८ मा काठमाडौंबाट हिजो राति युन्नान प्रान्तको राजधानी खुनमिङ पुगेका हुन् । राउतको यो भ्रमणबारे थप जानकारी दिइएको छैन । यसअघि उनी गत साता कम्बोडियाको राजधानी न्होम्पेन्हबाट फर्केका थिए । एशियाली राजनीतिक पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप)को १२औँ साधारण सभामा भाग लिन गएका राउतले नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नपाएको गुनासो गरेका थिए । गत शनिबार …

Page 628 of 2009