समाचार

मिथिलाञ्चलमा छठ मनाउनेको भीड

मिथिलाञ्चल क्षेत्रमा छठ पर्व मनाउनेको भीड लागेको छ । जनकपुरधामको प्रमुख सरोवरहरुमा आज बिहानैदेखि भीडभाड देखिएको हो ।  छठ पूर्जाका लागि जनकपुरधामको गंगासागर, धनुषसागर, रत्न सागर, दशरथ सागर, भुतहीलगायत पोखरीहरुलाई विशेष रुपले श्रृंगारिएको छ । स्थानीय युवा क्लबहरु पोखरी सजाउने काममा सहभागी भएका छन् ।  छठको पूर्जा पोखरी र नदीमा मात्र हुने गर्छ । चार दिवसीय छठको पहिलो दिन नुहाई खाई, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य तथा चौथो दिन उदाउँ…

Page 661 of 2004