समाचार

व्रतालुका लागि महानगरको स्वास्थ्य शिविर

काठमाडौं महानगरपालिकाले छठका व्रतालु तथा भक्तजनका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।  घाटमा बस्ने व्रतालु तथा श्रद्धा अर्पण गर्न जाने श्रद्धालुको स्वास्थ्य सेवाका लागि महानगरले गुहेश्वरी, कमलपोखरी र बालाजुमा शिविर सञ्चालन गरेको हो ।  शिविरमा मेडिकल अफिसरसहित स्वास्थ्यकर्मीको टोलीले आधारभूत स्वास्थ्य सेवासँगै प्राथमिक उपचार शुरु गरेको महानगरले जनाएको छ ।  महानगरका अनुसार सिटामोल, जीवन जल, झाडापखाला, रुघाखोकीलगायत समस्या समाधानका लागि औषधी…

Page 659 of 2002