समाचार

सरकारी नियन्त्रणको चामल खाने कुन मुसा पर्‍यो ?

केही महिनाअघि मात्रै भैँसीले बाघ मारेको भनेर भाइरल भएको मकवानपुरको मनहरी गाउँपालिकामा अनेक अनेक आश्चर्य दोहोरिरहन्छन्  । माछा र तामाका लागि प्रख्यात मनहरी बजारमा यस्तै अर्को आश्चर्य थपिएको छ अहिले  । असोज ६ गते जिल्ला प्रशासन कार्यालय, मनहरी गाउँपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, मकवानपुर उद्योग वाणिज्य संघ, प्रहरीसमेतको संयुक्त अनुगमन टोलीले ‘कैफियत’ देखिएको ६० बोरा चामल सिल गरेकामा एकाएक चामल गायब भएपछि होहल्ला मच्चिएको छ  ।&n…

Page 660 of 2002