समाचार

राप्रपाले उपचुनाव एक्लै लड्ने, केन्द्रीय नेता 'चुनावी कमाण्डर'

पूर्वपञ्चहरुको पार्टी राप्रपा आसन्न उपनिर्वाचनको तयारीमा जुटेको छ । एकल प्रतिष्पर्धामा उत्रने निर्णय गरेको राप्रपाले केन्द्रीय पदाधिकारीको कमाण्डमा तयारी अघि बढाएको हो ।  निर्वाचन प्रचार प्रसारलाई गति दिन स्थानीय तहसम्मै पदाधिकारी खटाएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । राप्रपाले कीर्तिपुर नगरपालिकालाई मुख्य प्राथमिकतामा राखेर उपचुनाव हुने अन्य स्थानीय तहमा पनि परिणाम हात पार्ने रणनीति बनाएको छ ।  कीर्तिपुरमा ध्रुव महर्जनलाई उम्मेदवार बनाएको राप्रपाले त्यह…

Page 657 of 2002