समाचार

उपनिर्वाचनमा माओवादीले गठबन्धन नगर्ने

आसन्न स्थानीय तह निर्वाचन नेकपा माओवादी केन्द्रले एकल प्रतिष्पर्धा गर्ने भएको छ ।  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास खुमलटारमा आज बसेको पदाधिकारी बैठकले चुनावी तालमेल नगर्ने निर्णय गरेको हो । अन्य दलसँग तालमेलबिना नै चुनावमा जाने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।  यद्यपि स्थानीय आवश्यकताका आधारमा कतिपय स्थानमा भने विपक्षी मोर्चामा रहेका दलसँग तालमेल हुनसक्ने माओवादीको निर्णय छ ।  उपनिर्वाचनका लागि तल्ला कमिटीबाट सिफारिस भएका उम्…

Page 654 of 2002