उपचुनावपछि आन्दोलनको तयारी, फरक उद्देश्यका कारण भ्यागुताको धार्नी
आगामी उपनिर्वाचनपछि प्रतिपक्षी दलहरू सडक आन्दोलनमा जाने तयारीमा लागेका छन् । सरकारको अधिनायकवादी र तानाशाही प्रवृत्तिविरुद्ध सडक आन्दोलनमा जाने तयारी गरेको प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा हिजो बसेको पार्टी पदाधिकारी बैठकले सरकारविरुद्ध खबरदारी आन्दोलन गर्ने माओवादी केन्द्रले निर्णय गरेको छ । उसले उपचुनाव सकिएलगत्तै आन्दोलनमा जाने तयारी गर्न संघ…