मृत जनावरको जानकारीका लागि सूचना टाँस्न निर्देशन
काठमाडौं महानगरपालिकाले मृत जनावरसम्बन्धी जानकारीका लागि सूचना टाँस्न वडा कार्यालयलाई निर्देशन दिएको छ ।
महानगरले ३२ वटै वडा कार्यालयलाई परिपत्र गर्दै महानगर क्षेत्रभित्र मृत भेटिने बेवारिसे जनावरको जानकारी दिन सकिने गरी सूचना टाँस्न भनेको हो ।
महानगर क्षेत्रभित्र मृत भेटिएका बेवारिसे जनावरको अन्तिम व्यवस्थापन क्लीन नेपालले गर्दै आएको छ । क्लीन नेपालको सम्पर्क नम्बर ९८१८३०२९२० सहित वडा परिसरमा सूचना टाँस्न महानगरको निर्देशन छ ।
‘काठ…