राजधानीबाटै एक दर्जन बालबालिकाको उद्धार
काठमाडौं महानगरपालिकाले एक दर्जन बालबालिकाको उद्धार गरेको छ । महानगरले पछिल्लो दुई दिनमा ११ जना बालबालिकालाई जोखिमपूर्ण श्रम र असुरक्षित बाल गृहबाट उद्धार गरिएको जनाएको छ ।
महानगरका अनुसार मंगलबार वडा नम्बर १, मा रहेको खाजाघरबाट जोखिमपूर्ण श्रममा भेटिएका १४ वर्षीय बालकको उद्धार गरियो । बुधबार वडा नम्बर २, खुर्सानीटारमा रहेको बेसहारा असहाय बाल सुधार संघ नामक संस्थामा राखिएका १० जना बालक र एक जना बालिकाको उद्धार गरिएको छ ।
उद्धारपछि राष्ट्रिय बाल अ…