समाचार

अनुशासन तोडेको आरोपमा चार वकिलसँग स्पष्टीकरण माग

नेपाल कानून व्यवसायी परिषद्ले चार जना अधिवक्तालाई स्पष्टीकरण सोधेको छ । आचरण विपरीतको कार्य गरेको भन्दै परिषद्ले सार्वजनिक सूचना निकालेर उनीहरुलाई सात दिने स्पष्टीकरण सोधेको हो ।  स्पष्टीकरण सोधिएकामा अधिवक्ता नारायणप्रसाद पन्त, सुमन दाहाल, दिपक कार्की र सञ्जयराज अधिकारी रहेका छन् । तोकिएको समयावधिभित्र स्पष्टीकरण पेश नगरेमा कारबाही प्रक्रिया अघि बढाइने परिषद्को चेतावनी छ ।  ‘कानून व्यवसायीको आचरण विपरीतको कार्य गरेकोले आवश्यक कारबाही गरी पाउँ भनी उजु…

Page 671 of 2000