समाचार

सहकारीको छानबिन टुङ्ग्याएरै छाड्ने ७ दलको ठहर

सत्तारुढ दलहरुले न्यायालयमाथि दवाव दिने गतिविधिहरु लोकतन्त्र र विधिको शासनविपरित भएको बताएका छन् । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि संयुक्त वक्तव्य जारी गर्दै सात दलहरुले यस्तो बताएका हुन् ।  वक्तव्यमा सरकारले सय दिनको लागि बनाएका कार्य योजनाहरु सफल भएको दावी गरिएको छ । यद्यपि, पछिल्लो समय सरकारलाई असफल बनाउन अलोकतान्त्रिक गतिविधिहरु भइरहेको सत्ता गठबन्धनको ठहर छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउविरुद्ध कार्यकर्ताले गरिरहेको प्रदर्शन…

Page 672 of 2000