समाचार

कृष्णबहादुर महराका छोरा जेलबाट छुट्दै

सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराका जेठा छोरा राहुल रिहा हुने भएका छन् । इलेक्ट्रिक चुरोट (भेप) मार्फत भएको नौ किलो सुन तस्करी आरोपमा गत वर्ष भदौ २३ गते पक्राउ परेका उनी १४ महिनापछि पर्सि मंगलबार छुट्न लागेको पारिवारिक स्रोतले जनाएको छ । पक्राउ परेको एक वर्षपछि असोज २५ गते काठमाण्डौ जिल्ला अदालतको आदेशले राहुल थुनामा पुगेका थिए ।  माओवादी केन्द्रको उपाध्यक्षसमेत रहेका महरा आफैँ पनि सोही प्रकरणमा गत चैतमा पक्राउ परी पाँच दिनमा छुटेक…

Page 670 of 2000