समाचार

प्राइम सहकारीविरुद्ध उजुरी आह्वान

जिल्ला प्रहरी कार्यालय, कास्कीले प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडविरुद्ध उजुरी मागेको छ ।  आगामी जेठ २० गतेसम्मको समयसीमा दिँदै जिप्रकाले सो सहकारीमा निक्षेप जम्मा गरेका पीडित निक्षेपकर्तालाई उजुरी दिन भनेको हो । पोखरा महानगरपालिका-४ गैह्रापाटनमा कार्यालय रहेको उक्त सहकारीका पदाधिकारीहरुले निक्षेपकर्ताको निक्षेप हिनामिना तथा ठगी गरेको भनि सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशबाट पत्राचार भएकाले उजुरी आह्वान गरिएको जिप्रकाले जनाएको छ ।  जिप्रका…

Page 9 of 1070