समाचार

हिजो गठन,आज प्रवेश

नेकपा (एमाले) का नेता उब्जनबहादुर शाही नवगठित नेपाली कम्युनिष्ट पार्टीमा मिसिएका छन् ।  सहसंयोजक माधवकुमार नेपालको हातबाट खादा र टिका लगाएर उनी आज सो पार्टीमा प्रवेश गरेका हुन् । एमाले पूर्वकेन्द्रीय सदस्य तथा मुगुको खपत्याड गाउँपालिकाका पूर्वअध्यक्ष उब्जन कर्णालीमा प्रभावशाली मानिन्छन् ।  पार्टी प्रवेश कार्यक्रममा सहसंयोजक नेपालसहित प्रकाश ज्वाला,चन्द्रबहादुर शाही,ठगेन्द्रप्रकाश पुरीलगायतका नेताहरूको उपस्थिति थियो ।

Page 98 of 2020