राजनीति

प्रधानमन्त्री र एमाले अध्यक्षबीच बालकोटमा भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बालकोट पुग्नुभएको छ । उहाँ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ताको निम्ति ओली निवास पुग्नुभएको हो ।  एमाले अध्यक्ष भेटघाटको निम्ति दिनहुँजसो बालुवाटार गइरहनुभएको अवस्थामा आज उहाँहरुबीच बालकोटमा कुराकानी भएको हो ।  प्रधानमन्त्री दाहाल र एमाले अध्यक्षबीच आज बिहान भेटवार्ता भएको जनाइएको छ । उहाँहरु बिहानको घाममा बालकोटको कौसीमा बसेर कुराकानी गरिएको फोटो सार्वजनिक भएको छ ।

Page 759 of 918