राजनीति

गृह र राष्ट्रपतिको गलफत्तीसँगै धरापमा पर्‍यो सत्ता गठबन्धन

पार्टीको सचिवालय बैठकमा भाग लिनसमेत बालुवाटारको माथिल्लो तलाबाट तल नझर्ने एमाले अध्यक्ष केपी ओली आजकाल दिनदिनै बालुवाटार पुगिरहनुहुन्छ । सामान्य अवस्थामा यसरी अरुलाई भेट्न धाइरहने उहाँको स्वभाव हुँदै होइन । तर, प्रमुख प्रतिपक्ष कांग्रेससहित प्रतिनिधिसभाका दुई जना सांसदबाहेक सबैले विश्वासको मत दिएपछि सोचेभन्दा धेरै शक्तिशाली हुनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालय नछाड्ने र राष्ट्रपति निर्वाचनमा नयाँ रणनीति लिने संकेत गरेपछि सशंकित हुनुभएका ओलीको बालुवाट…

Page 762 of 916