राजनीति

रवि लामिछानेमा शारीरिक समस्या शुरु भएको वरिष्ठ पत्रकार त्रिपाठीको दावी

वरिष्ठ पत्रकार तथा घटना र विचार साप्ताहिक एवम् डट कमका प्रधान सम्पादक देवप्रकाश त्रिपाठीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमा एक प्रकारको पागलपन शुरु भएको बताउनुभएको छ । त्रिपाठीले अचानक र फटाभट भनेझैँ आफूले सोचेबमोजिमको उच्च पद पाएलगत्तै नसोचेको बेला भुईंमा झर्न परेकाले उनमा एक प्रकारको मानसिक सन्तुलन कायम हुन नसकेको टिप्पणी गर्नुुभएको छ । उहाँले ग्लोबल टिभीसँगको कुराकानीमा उक्त धारणा राख्नुभएको हो । पेट भर्नकै निम्ति मुलुकको नागरिकता छाड्ने गलत मानसिकता…

Page 764 of 916