रविविरुद्ध अर्को उजुरी दर्ता : नागरिकतापछि दोहोरो राहदानी
रवि लामिछानेविरूद्ध दोहोरो राहदानी लिएको आरोपमा उजुरी परेको छ । अध्यागमन ऐन,२०४९ को दफा ८ बमोजिम कारबाहीको माग गर्दै युवराज सफलले अध्यागमन विभागका महानिर्देशकसमक्ष आज उजुरी दर्ता गरेका हुन् ।
युवराजले ‘अध्यागमन ऐन,२०४९ को दफा ८ बमोजिम अप्रत्यक्ष वा प्रत्यक्ष रुपमा महानिर्देशकलाई जानकारी हुन आएमा महानिर्देशकले तोकेको अध्यागमन अधिकृतले ऐन वा नियम विपरीत कुनै अपराध भए वा हुन लागेको छ भने तहकिकात र कारबाही गर्नु पर्दछ भन्ने व्यवस्था भएकोमा नेपाल नागरिकता ऐन…