राजनीति

सोधाइ काइते, जवाफले घाइते

सोधाइ घुमाउरो, त्यसमाथि जवाफ झन् काइते ! यस्तो हुँदा संसदले प्रमुख प्रतिपक्षी दल र त्यसको नेता पायो कि पाएन भन्ने जिज्ञासा अन्योलमै छ । सरकारको बनावटका आधारमा संसदमा नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल दावी गर्नु र त्यही दलबाट संसदीय दलका नेता शेरबहादुर देउवा प्रतिपक्षी दलको नेता हुनु स्वाभाविकै हो । तर, कांग्रेसले संसद सचिवालयलाई आफ्नो दललाई प्रमुख प्रतिपक्षी कायम गरियोस् र सोबमोजिमको सेवा–सुविधा उपलब्ध गराइयोस् भनी माग राख्नुपर्नेमा प्रतिपक्षी दलका नेताको सेवा…

Page 768 of 917