‘सुहागरात मनाइसकेपछि विवाह दर्ता रध्द’
सर्वोच्च अदालतको संवैधानिक इजलासबाट पदमुक्त गरिएका उपप्रधान तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अवस्थालाई सुहागरात मनाइसकेपछि विवाह दर्ता रध्द भएका बेहुला वा बेहुलीसँग दाँजिएको छ । हास्य कलाकार दीपकराज गिरीले लामिछानेको शुक्रबारपछिको अवस्थालाई त्यसरी चित्रण गरेका हुन् ।
सामाजिक सञ्जालमा गिरीले लेखेको उक्त ट्रोल स्टाटसलाई एक जनाले छक्का पञ्जा ४ फिल्मको डाइलग भएको उल्लेख गरेका छन् । अर्का एक जनाले उनै गिरीलाई व्यंग्य गर्दै लेखेका छन्, &lsquo…