राजनीति

विवेकशील साझाको नयाँ नेतृत्वमा अध्यक्षसहित पाँच जना महिला पदाधिकारी

विवेकशील साझा पार्टीले नयाँ नेतृत्व चुनेको छ । हिजोदेखि राजधानीमा भएको महाधिवेशनले आज नयाँ नेतृत्व चयन गरेको बताइएको छ । महाधिवेशनले अध्यक्षमा समीक्षा बाँस्कोटा, उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र विमला अधिकारीलाई चुनेको छ । त्यसैगरी महासचिवमा रञ्जु दर्शना, सचिवमा पवित्रा थापा, विमला तामाङ र समुद्र केसी तथा कोषाध्यक्षमा दामोदर नेपाल निर्वाचित भएका हुन् । सबै पदाधिकारी सर्वसम्मत चयन भएको र केन्द्रीय सदस्यमध्ये २१ जनाको आजै निर्वाचन हुने बताइएको छ । बाँकी २१…

Page 756 of 918