राजनीति

तारा बरालको टोली स्वास्थ्य मन्त्रालयको मूल ढोकामा

आफूलाई सामाजिक अभियन्ता बताउने तारा बराल र उनको समूहले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीलाई भेटेको छ । आज दिउँसो स्वास्थ्य मन्त्रालय पुगेर बरालको टोलीले राज्यमन्त्री कार्कीसँग भेटघाट गरेको बताइएको छ । मन्त्रीको कार्यकक्षमा भएको उक्त भेटमा सहभागीहरुले भरतपुर क्यान्सर अस्पतालको बोर्ड गठन प्रक्रियामा गोप्य लेनदेन भएको दावी गर्दै त्यसको टेण्डर रोक्न माग गरेका छन् । सोक्रममा उनीहरुले यस्ता बोर्ड गठन पारदर्शी बनाउन र कानुनसम्मत गराउन राज्यमन्त्रीको ध्यानाकर्षण पनि गराएका छन् ।…

Page 779 of 919